News Portal

मोरङको रंगेली नगर क्लवमा नितेश सर्वसम्मत चयन

हिमालीसंचार संवाददाता
३२२ पटक

रबिन्द्र बराल/मोरङ  – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित २०७० सालमा स्थापना भएको रंगेली नगर  युवा क्लबको अध्यक्षमा नितेश साह चयन भएका  छन ।

बैदेशीक रोजगारीका क्रममा साता दिन भित्र जापना जाने तय भएपछि रंगेलीका पुर्वअध्यक्ष निरजकुमार साहले रंगेली नगर युवा क्लबबाट राजिनामा दिएका छन । 

क्लबमा आगामी दिनहरुमा आफू नहुदा काम गर्ने युवाहरुलाई अप्ठ्यारो नहोस् भन्दै आफुले स्वतह पदबाट राजिनामा दिएको निरजले हिमालीसंचारडटकमसंग बताए ।  संस्थाका उपाध्यक्ष आकाश मंण्डल समेत बैदेशिक रोजगारीमा जाने निश्चित भएपछि उसले पनि उपाध्यक्षको  पदबाट राजिनामा दिएका छन्   

आयोजित कार्यक्रम आयोजना गर्दे उनीहरुलाई क्लबका सचिव, कोषाध्यक्ष, बुद्धिजीवी मचिन्द्र कटुवाल र स्थानीय अबिषेक अधिकारी लगायतको टिमले फुलमाला सहित बिदाई गरेका छन । सोहि कार्यक्रम रंगेली नगर क्लबको अध्यक्ष पदमा नितेश साहलाई जिम्मेवारी सुम्पिएका छन ।  उपअध्यक्षमा अनिल साह र रमेश कुमार साहलाई जिम्मेवारी दिएको पुर्वअध्यक्ष निरज साहले बताए ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...