News Portal

धरानका नगर प्रमुख राईले पकुवा खोलामा नेताहरुलाई श्रमदान गर्न निम्तो दिए

हिमालीसंचार संवाददाता
१२३६१ पटक

धरान – धरानका नगर प्रमुख हर्क राज राई (साम्पाङ) ले धरान स्थित पकुवा खोलामा श्रमदान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई धरान स्थित पकुवा खोलामा श्रमदान गर्न निम्तो दिएका छन्।

नगर प्रमुख राईले सामाजिक संजाल फेसबुक मार्फत नेताहरुलाई निम्तो दिएका हुन्। उनी लेख्छन्; “पकुवा खोलामा श्रमदान गर्न यो देशका ठुलठुला नेताहरु पनी आउनु पर्छ! ताकी बुझून हामी बिकासका लागि कति ब्यग्र छौ भन्ने! प्रचण्ड, ओलि, लिङ्देन र देउवालाई मेरो निम्तो!”

नगर प्रमुख राईको नेतृत्वमा धराने जनताले श्रमदान गरिरहेको धरानस्थित पकुवा खोलामा नेपालका सिर्ष नेताहरुलाई श्रमदान गर्न सामाजिक संजाल फेसबुक पेज मार्फत धरानको पकुवा खोलामा खानेपानीको लागि श्रमदान गर्न आउन निम्तो दिएका हुन्। पछिल्लो समय धरानका प्रमुख समस्य रहेको खानेपानीको आपुर्तिका लागि पानीको श्रोत पहिचान गरिरहेका नगर प्रमुख राईले उक्त भनाई सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...