News Portal

हामी नेपालले अध्यक्ष माधव नेपालसंग भेट गरी धोपा बेथितिको जानकारी दिए

हिमालीसंचार संवाददाता
४९२ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरान स्थित हामी नेपालको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान डेन्टल भवन गेट अगाडी दैनिक शान्तिपूर्ण धर्ना दिइरहेका हामी नेपालले पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् ।

हामी नेपालले शान्तिपूर्ण आन्दोलन प्रभावकारी बनाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति विरुद्ध धरानका जनता सहित आन्दोलित हामी नेपालका अभियन्ताहरुले आज विहान पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगको भेटघाट गरेका हुन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति विरुद्ध पुर्वाञ्चलका जनताले पाएको दु:ख, कष्ट र आन्दोलनमा धराने जनताको सक्रियता बारे फोटोसहित अध्यक्ष नेपाललाई जानकारी गराइएका थिए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बेथिति, विरुद्ध र अत्यवश्यक उपकरणहरु लगायतका अत्यावश्यक उपकरण खरिद लगायतमा पुर्ण सहयोग र समर्थन गर्ने अध्यक्ष नेपालले बचन सहित प्रतिबद्धता दिएको हामी नेपालले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...