News Portal

मोरङको रंगेली प्रहरीलाई र्याफ्टिङ ढुङ्गा प्रदान, उद्धारकार्यमा सहज हुने

हिमालीसंचार संवाददाता
३६० पटक

रबिन्द्र बराल/मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकालाई लक्षित गरेर बाढी प्रकोपमा फसेकाहरुका सर्वसाधरण उद्धारका लागि सहज होस् भनेर सबै पालिकाको बिच केन्द्र बनाएर इलैका प्रहरी कार्यलय रंगेलीलाई र्याफ्टिङ डुङ्गा दिएको छ ।

बाढी प्रकोपबाट सर्वसाधारणहरुलाई बाढी आएको समयमा सुरक्षित राख्नका साथै डुबान, कटान जस्ता विपदको समयमा उद्धार कार्यका लागि नेपाल प्रहरीलाई सहज होस्  भन्दै र्याफ्टिङ डुङ्गा  दिएको  हो   

सोही क्रममा  पुर्व तयारी स्वरुप इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बल BOP का प्रहरी निरिक्षक कमल बहादुर अधिकारीको टोलीले पोखरीमा अभ्यास गर्नुका साथै प्रहरीसंग भएका अन्य उद्धार सामग्री सहित संयुक्त अभ्यास गरिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले  बताए ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...