News Portal

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सय ग्राम सुनसहित एक युवक पक्राउ

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं : ओमनबाट नेपाल आउँदै गरेको जहाजमा अवैधरुपमा एक सय ग्राम सुन ल्याएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा एक  जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनीहरूले सनसिल्क सेम्पुको डब्बाभित्र सेम्पु (झोल)सँगै मिसाई १०० ग्राम सुन लुकाइ छिपाइ अवैधरुपमा ल्याएको भन्सार कार्यालयले पक्राउ गरेको हो। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा सिराहाका निरन्जन कुमार सिंहले १०० ग्राम सुन लुकाइ छिपाइ अवैधरूपमा ल्याउँदै गरेको भन्दै सुनसहित ती यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...