News Portal

मोरङको लेटाङ नगरमा निर्माणाधिन अस्पतालमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग

हिमालीसंचार संवाददाता
२१० पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं.५ स्थित निर्माणाधिन अस्पतालको भवनमा दुई नम्बरी इटा प्रयोग गरिएको पाइएको छ। लेटाङ नगरपालिका वडा नं. ५ स्थित निर्माणाधिन भवनमा निर्माण कम्पनीले दुई नम्बरी इटा प्रयोग गरेको हो। 

लेटाङ नगरपालिकामा दश सैयाको नगर अस्पताल भवन निर्माण गर्ने क्रममा निर्माण कम्पनीले दुइ नम्बरी इटा प्रयोग गरेको पाएपछि स्थानीयले नगरपालिकामा उजुरी समेत गरेका छन्। उनीहरुले निर्माणाधिन भवन स्थगन गरी कम्पनीलाई आवश्यका कारवाहीको माग समेत गरेका छन्। 

लेटाङ नगरका सचेत स्थानीयले नगरपालिकामा मौखिक उजुरी दिएपछि नगरापालिकाले स्थलगत अनुगमन गरे पनी निर्माण कार्य रोकेको छैन।  स्थानीयको मौखिक उजुरी गरेपछि  नगरपालिकाले निर्माण कार्य नरोकेका कारण स्थानीय जनप्रतिनिधिको मिलेमतो रहेको आशंका गरिएको छ। सम्बन्धित निकायले गुणस्तर निर्माण सामाग्री प्रयोग नगरे भवन निर्माण लेटाङका सचेत स्थानीयले रोक्ने चेतावनी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...