News Portal

मिनिल्यान्डका बालबालिकाले मनाए बिजया दशमी

हिमाली संचार संवाददाता
९६० पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा अवस्थित मिनिल्यान्ड बाेडिङ स्कुले बिजया दशमीकाे अागमन सहित नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुलाई टिका र जमरा लगाएर बिजया दशमी मनाएका छन ।

साे बिधालयले हरेक चाडपर्वमा बिधालयमा अध्यनरत बालबालिकाहरुलाई चाडपर्वकाे महत्त्व र धर्म र संस्कृतिकाे बिषयमा जानकारी समेत गराउदै अाएकाे छ । उनिहरुले नवदुर्गाकाे पुजाअाजा गरेर बालबालिकाहरुलाई टीका र जमरा लगाएर लिङ्गे पिङ समेत खेलेर मनाेरञ समेत गराएका थिए ।

पढाइ मात्रै नभए र अाफ्नाे धर्म संस्कृति परम्पराकाे बिषयमा बालबालिकाहरुलाई समेत जानकारी गराउदै अाएकाे छ । बिधालयले बिगत बर्षमा समेत बिजया दशमी मनाएकाे थियो। सबै जातजातिको पर्वहरुलाई उत्तिकै महत्त्व दिदै अाएकाे र अागामी दिनहरुमा बालबालिकाहरुलाई नयाँ नयाँ कुराकाे जानकारी गराउदै जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...