News Portal

  • सिड्नीमा नेपालीमाथि तातो कफी छ्याप्ने युवा प्रहरी सम्पर्कमा, कमन असल्टको अभियोग

    हिमालीसंचार संवाददाता
    ३८१ पटक

    सिड्नी – अस्ट्रेलियमा एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक स्वम् प्रहरी सम्पर्कमा आएका छन्। उनीमाथी प्रहरीले कमन असल्टको अभियोग मुद्दा दर्ता गरेको छ।

    गत बिहिबार बिहान करिब ११ सिड्नी स्थित रोजहिलमा रहेको एक कफी सप ररेको क्याफेमा काम गर्दै आएका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए। २७ बर्षीय सुमन ललितपुर निवासी हुन्। सुनम खतरा मुक्त रहेका छन्। उनी बिगत तीन बर्षदेखि सो क्याफेमा काम गर्दै आएका छन्।

    रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दा ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्वीकार गरेका कारण  ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हानेका हुन्। तातो कफीले सुमनको अनुहार र हातमा लागेको थिए।

    घटनापछि प्रहरीले थप अनुसन्धान गरिरहेकोछ। घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। स्थानीय अदालतले जुलाई २६ तारिख हाजिर हुन आदेश दिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...