News Portal

संसारी मंन्दिरमा निराले राखिन छातिमा जमरा

हिमाली संचार संवाददाता
८४१ पटक

रबिन्द्र बराल/रंगेली : ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्री संन्सारी माई मन्दिरमा बुधबार बिधिवत रुपमा घटस्थापना राखिएको छ ।

घटस्थापना देखि टिकाकाे दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशति चन्डिकाे पाठ गर्नुका साथै विशेष पुजा अर्चना समेत गर्ने गरिन्छ भने रातिकाे समयमा बिभिन्र कलाकारहरुद्वारा बेलुकीकाे समयमा भजना कृतन समेत गर्ने गरिन्छ ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ६ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणाकाल भन्दा अगाडि देखि साे स्थानमा माता देवीकाे वासस्थान रहेको बुढापाकाहरु बताउछन् ।

अहिले साे मन्दिरमा भक्तजनहरुकाे अास्था बढिरहेको हुनाले मन्दिरमा बृद्धबृद्धादेखि युवाहरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेका छन । बिगत बर्षमा नवरात्र देखि दशमीसम्म भरत घर भएकि महिलाले अाफ्नाे छातिमा जमरा समेत राखेकि थिइन ।

यस बर्ष माेरङकाे जहदा गाउँपालिका ४ घर भएका मुलुकचन्द मंन्डलकि श्रीमती ४० बर्षकि निरादेवि मंन्डलले संसारी मंन्दिरकाे परिषरमा छातिमा जमरा र कलश सहित निराहार बसेकि छन । उनले के काे लागि भाकल गरेके भनेर बुझदा उनका बुबा उदय मंन्डलले भने छाेरीलाई सपनामा माताले बाेलाएकाे कारण छातिमा जमरा राखेको बताए। अहिलेसम्म उनकाे कुनै पनि सन्तान नभए श्रीमानले बताए ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...