आज : २०२६-०७-२१, मङ्गलबार

जजिरा एयरलाइन्सको कुवेत भैरहवा सिधा उडानकाे उद्घाटन

कुवेत – जजिरा एयरलाइन्सको कुवेत भैरहवा सिधा उडान उद्घाटन समारोह कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा नेपाली दूतावास दुर्गा प्रसाद भण्डारीको साथमा उद्घाटन भयाे।

कुबेत काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत जजिरा एयरवेजले १५ मे २०२२ बाट व्यावसायिक उडान सुरु गरेको छ। जजिरा एयरवेजकाे कुवेत एयरपोर्टस्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद प्रसाद भण्डारीले एक समारोहबीच केक काटेर कुवेत भैरवा सिधा उडानको उद्घाटन गर्नुभयो।

प्रमुख अतिथी महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले मन्तव्य दिनै कुवेत काठमाडौँ सिधा उडान आजको जन्जिरहरु यसले सुरु गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने द्विपक्षीय र बहुपक्षीय वाणिज्इ व्यापार प्रवर्धनमा विशेष महत्त्व राखेको कुनै पनि बताए।

नेपाली दूतावासको वेद आफ्नो व्यक्तिगत तथा कुवेतवासी सम्पूर्ण नेपालीको तर्फबाट जर्सी र एक तथा सिंगो टिमलाई बधाई तथा शुभकामना समेत दिए।

सिंगो दूतावास परिवारको विशेष आथित्यमा गुजि्रएको उच्च व्यवस्थापन टीमको साथै कुबेत भएर बाघ सिलौदा उनको समारोहमा उपस्थित भएको थियो। प्रोमटर टिम मार्केटिङ टिम पनि उपस्थिति थियो। कुवेतबाट भैरहवा सिधा उडान हुँदा नेपालीहरुलाई लाभदायक फाइदा भने हुनेछ।