News Portal

जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादीकी पहिलो महिला उम्मेदवार निर्वाचित

हिमालीसंचार संवाददाता
४४८ पटक

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी गाउँपालिका अध्यक्षका उम्मेदवार अरुणादेवी राई निर्वाचित भएकी छन् ।

निर्वाचित राईले कुल २८८१ मत प्राप्त गरी विजयी भएकी हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंखरबहादुर राईले २५७५ मत प्राप्त गरेका छन् । निर्वाचित राई नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुने पहिलो महिला उम्मेदवार हुन । 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...