News Portal

खोटाङको हलेसी तुवाचुङ-१ मा कांग्रेसका रुद्र राई प्यानलसहित विजयी

हिमालीसंचार संवाददाता
२५८ पटक

खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्र राई विजयी भएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित राईले ४८८ मत प्राप्त गरी पुन: दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित राईले नेकपा माओवादी केन्द्रका लालबहादुर राईलाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका लालबहादुरले ४०६ मत प्राप्त गरेका छन् ।

हलेसी तुवाचुङ वडा नम्बर १ मा रुद्र राईको प्यानल नै विजयी भएको छ । उनको प्यानलबाट डाकबहादुर कार्की, वीरधन राई, जोगमाया राई र सौमाया विक विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...