News Portal

धरानको वडा नं.२ का वडाध्यक्षमा एमालेका राई विजयी, विवादका कारण घोषणा हुन बाँकी

हिमालीसंचार संवाददाता
१०३० पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी भएका राईको अन्तिम धोषणा गर्न लाग्दा विवात भएका कारण धोषणा भएको छैन।

राईले नेपाली कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुलाई हराउदै विजयी भएका हुन् । वडा नं.२ को नतिजाअनुरुप ५६ मतको मतान्तर रहेको । उनले ६९५ मत प्राप्त गरेका छन् । लिम्बुले ६३९ मत प्राप्त गरेका थिए। वडाअध्यक्षमा विजयी भएका राईको अन्तिम धोषणा गर्न बाकी छ। 

धरानका वडा नं २ को नतिजा घोषणा हुन लागेको समयमा विवाद हुदा अन्तिम धोषणा रोकिएको हो । नेपाली कांग्रेसका प्रतिनिधिले वडाअध्यक्षमा विजयी राईलाई दुव्र्यवहार गरेका कारण विवाद चर्केको हो । अध्यक्षमा एमालेका राई विजयी भएपनि ४ जना वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...