News Portal

नेपाली कांग्रेसका कार्यकर्ताले हिमालीसंचारका संवाददातामाथि गरे आक्रमण

हिमालीसंचार संवाददाता
४६४ पटक

मोरङ – हिमालीसंचार मिडियाका मोरङ स्थित विशेष संवाददाता रविन्द्र बरालमाथि नेपाली कांग्रेस कार्यकर्ताले आकर्मण गरेका छन।

पत्रकार बरालले मोरङस्थित जनता क्यम्पसकाे निर्वाचन स्थलमा रिपोटिङ गर्दै गर्दा आफ्नो मोबाइलकाे चार्जिङ कम भएपछि बाहिर निस्केर आफ्नो मोटरसाइकलको ढिकीमा भएको पावर बैंक लिन जाँदा यो घटना भएको हो।

एउटा स्वतन्त्र पत्रकारमाथि आक्रमण गर्नु राजनीतिक दलको नेता माथि नै प्रश्न चिन्ह खडा हुन्छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताले राजनीति संस्कार कहिले सिक्ने। नेपाली काङ्ग्रेस र गठबन्धनकाका कार्यकर्ताहरुले रिपोर्टिङ गरेर घर फर्कने क्रममा नै हातपात तथा अबद्रह ब्यवहार गरेका थिए।

रंगेली नगरपालिका वडा नम्बर ४ का बिकास अधिकारीकाे समुह र जनमत पाटिका रुपेश कुमार यादवकाे समुहले पत्रकारहरु चाेर हाे, भन्दै हातपात गरेका थिए। यो घटनाकाे बारेमा पत्रकार रविन्द्र बरालले इलाका प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ र पत्रकार युनियनमा पनि जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...