News Portal

दाङको शान्तिनगर-१ मा माओवादी केन्द्रका पुन प्यानलसहित विजयी

हिमालीसंचार संवाददाता
२२२ पटक

दाङ – शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित भएका छन् । उनी ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...