News Portal

इटहरी उपमहानगरमा गठबन्धनका पौडेलको अग्रता

हिमालीसंचार संवाददाता
३२८ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटररीको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले शुरुवाती अग्रता लिएका छन् ।

इटहरी वडा नम्बर २० को ६० मत गन्दा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले २८ मत प्राप्त गरेका छन् । एमालेका याम सुब्बाले २७ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी संगीता चौधरीले २८ मत ल्याएकी छन् । गठबन्धनको तर्फ उपमेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका केशबकुमार बिष्टले २६ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...