News Portal

इटहरी उपमहानगर इटहरीमा वडा नम्बर १ र २० बाट मतगणना शुरु

हिमालीसंचार संवाददाता
१३४५ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा पनी मत गणना शुरु भएको छ । इटहरीको सांस्कृतिक भवनमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिबाट मतगणना शुरु भएको हो ।

इटहरीमा आज बिहान सर्वदलिय बैंठक सम्पन्न गरि बिहान ११ बजेबाटै मतगणना गर्ने निर्णय गरिएपनि अबिरल बर्षाका कारण दलका प्रतिनिधिहरु मतगणना स्थलमा समयमा नपुग्दा ढिलो गरि मतगणना शुरु भएको हो ।

अहिले इटहरी उपमहानगरपालिका वडा नम्बर १ र २० का मतपेटीका खोलेर मतगणना कार्य शुरु गरिएको हो । इटहरी वडा नम्बर १ मा ३ हजार ९१ मत खसेको छ । वडा नम्बर २० मा ४ हजार ९ सय १६ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...