News Portal

मोरङको रंगेली नगरपालिकामा बगडीयाको अग्रता

हिमालीसंचार संवाददाता
२४८ पटक

रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ। नेकपा एमालेका उम्मेदवार दिलिप बगडियाले अग्रता लिएका हुन्। बगडीयाले ३८२ मत पाउँदा सत्ता गठबन्धनका मोदराज घिमिरेले ३१३ मत पाएका छन्।

रंगेली अपडेटः

एमाले मेयर  – दिलीप वगडीया : ३८२

कांग्रेस मेयर  – मोदराज धिमिरे : ३१३

एमाले उपमेयर – भुमा पराजुली:३६७

समाजवादी उपमेयर – पन्नालाल मण्डल: ९५  थप विवरण आउन बाकी रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...