News Portal

संखुवासभाको खाँदबारीमा मतगणना शुरु, कांग्रेसको अग्रता

हिमालीसंचार संवाददाता
२२२ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खाँदबारी नगरपालिकाको प्रारम्भीक मतगणना अनुसार  नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।  अहिले २०० मत गन्दा प्रमुखमा महेश थपलियाले सुरूआती अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका जितबहादुर घिमिरेले ४९ मत पाएर पछ्याइरहेका छन्।

उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बरालको कडा टक्कर देखिएको छ। दुबैले समान ७७-७७ मत पाएका छन्। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...