News Portal

तुलसीपुरको अरनिको मैदान जलमग्न भएपछि अन्यत्र सारियो मतदान केन्द्र

हिमालीसंचार संवाददाता
१७४ पटक

काठमाडौं – दाङ तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे भएपछि मतदान केन्द्र सारिएको छ।

तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए। अविरल वर्षाका कारण चौर हिलाम्मे भएपछि सर्वदलीय बैठक बसेर तुलसी बोर्डिङ स्कुलमा सारिएको हो।

अविरल बर्षाका कारण तोकिएको केन्द्रको मैदानमा पानी जमेपछि सर्वदलीय बैठकले तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सार्ने निर्णय गरेको हो। तुलसीपुरको अरनिको मैदानमा २०४८ सालदेखि नै निर्वाचन हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...