News Portal

सुनकोशी नदीको बेलिब्रिज जेठ ८ गतेदेखि संचालनमा आउने

हिमालीसंचार संवाददाता
२७० पटक

खोटाङ – खोटाङ जिल्ला र उदयपुर जिल्लाको सिमाना निर्माणधिन अबस्थामा रहेको फोक्सिङटारस्थित सुनकोशी नदिमाथी जडान गरिएको अस्थायी बेलिब्रिज जेठ ८ गतेबाट संचालनमा आउने भएको छ।

खोटाङ जिल्लाको दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले उच्च रफ्तारमा गति लिएसंगै बेलिब्रिज संचालन हुन लागेको हो। 

निर्माणधिन बेलिब्रिज पुलको निर्माणकार्य ८५ प्रतिशत सम्पन्न भईसकेको छ । निर्माण कम्पनीका अनुसार हप्ता दिनमा एप्रोच रोड तयार गर्ने र असारको १५/१६ गतेसम्ममा पुलको आर्च स्ल्याप ढलान सम्पन्न गरेर साउन १५ गतेदेखि गाडी गुडाउने तयारी गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...