आज : २०२६-०६-१३, शनिबार

लुम्बिनि समाज नेपाल कुवेतकाे नवाै बार्षिक उत्सव तथा भलिवल प्रतियोगिता जुन ३ मा हुने 

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको नवाै बार्षिक उत्सवको अवसरमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुन गइरहेको हुदा खेलाडी तथा खेलप्रेमि महानुभावहरुमा उपस्थितिको लागि लुम्बिनी समाज नेपाल अनुराेध गर्दछ।

स्थापना कालदेखि समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनि समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा ०३/०६/२०२२ का दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer) द्धारा प्रायोजित अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता तथा बिबिध कार्यक्रम आयोजना गर्न लागेकाे हुनाले उक्त प्रतियोगितामा सम्पुर्ण भलिवल टीम दर्शक महानुभाव,कुवेतमा रहनुहुने बुद्धिजिवि,समाजसेवी तथा पत्रकार सम्पुर्ण उपस्थिति भई खेलाडीलाई हैासला प्रदान गरिदिनुहुन सबै कुवेतवासी नेपालीहरुमा लुम्बिनी समाजको अनुरोध गर्दछ।उक्त प्रतियोगितामा E-sewa money transfer लक्कि ड्ररद्धारा भाग्यसालि दर्सक तथा खेलाडिले मोवाइल फोन    पाउनुहुने छ।

थप जानकारिको लागि सम्पर्क ब्यक्ति:

१-रमेश पाल्पालि ( कार्यक्रम सँयोजक तथा टिम कोच ) 69914315,60731712-whatapp/IMO
२- नेत्र पेमी मगर 66970376 (अध्यक्ष )
३-उत्तम थापा (टिम म्यानेजर ) +965 9806 5299
३ -शंकर पैाडेल ( सचिव ) 65560597
४ -हरि श्रेष्ठ (टिम क्याप्टेन) 50776571

खेल सम्बन्धी जानकारी
*खेल पोल सिस्टमबाट खेलाईने छ।
*दर्ता गर्नुपर्ने अन्तिम मिती:२७/५/२०२२ साँझ५ बजे सम्म।
*टिम दर्ता सुल्क २० केडि

स्थान: फाहाहिल स्पोर्स क्लब फाहाहिल कुवेत
समय: बिहान -७ बजे
मिति : ३ जुन २०२२