News Portal

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

हिमालीसंचार संवाददाता
२०५ पटक

काठमाडौं – हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार ‘अड लटको मात्र कारोबार हुँदै आएको छ।

सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिवार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशङ्काका बीच नेपाल धितोपत्र बोर्डले शुक्रवार पनि नियमित कारोबार पाँचै दिन गरिने जनाएको हो।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरअनुसार सेयर बजार शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...