News Portal

तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं – आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ।

पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभियान झिसमिसेमा सुरु भएर अबेर रातिसम्म चलिरहेको छ। विभिन्न आश्वासनका पोका लिएर दल र तिनका उम्मेदवार बस्तीबस्तीमा पुगिरहेका छन् ।

जसरी भए पनि आश्वासनको जालोमा जनतालाई पार्ने रणनीतिसहित उम्मेदवारहरू चर्को दौडधुपमा छन्। तनहुँका विभिन्न पालिकाका उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन्।

यस जिल्लाका केही स्थानीय तहमा यसपालिको चुनावी भिडन्त निकै रोचक हुने आकलन छ। हारजित राजनीतिक  दल र शीर्ष नेताको प्रतिष्ठासँग जोडिँदा यस पटक तनहुँको चुनाव रोचक हुने देखिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...