News Portal

मकाउमा किरात राई यायोक्खा मकाउले उभौली साकेला चाड मनाउदै

हिमालीसंचार संवाददाता
४२८ पटक

मकाउ – मकाउमा किरात राई यायोक्खा मकाउको आयोजनामा उभौली साकेला चाड मनाउने भएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईका अनुसार यसपालि पनी आफ्नो चाडलाई निरन्तरता दिने बताएका छन् ।

अध्यक्ष राईका अनुसार संस्थाले आगामी २२ में २०२२ तारिख आइतबारका दिन मकाउ स्थित हाक्सा विचको साकेला पार्कमा उभौली साकेला चाड भव्य रुपमा मनाउने निर्णय गरेको हिमालीसंचारडटकमसंग बताए। 

मकाउमा गठीत जातिय संघसंस्था लगायत अन्य संघसंस्थालाई आमन्त्रण गर्ने जानकारी दिएका अध्यक्ष राईले मकाउमा रहनु हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उभौली साकेला चाडको कार्यक्रममा उपस्थित भईदिन हुन विशेष आग्रह समेत गरे। 

कोरोना महामारीका कारण मकाउ सरकारले मकाउ प्रवेशमा कडाई गरेका कारण किरात राई यायोक्खा मकाउले हङकङ लगायत अन्य मुलुकका संस्थालाई औपचारिक आमन्त्रण गर्न सकिएको छैन। अध्यक्ष राईका अनुसार निकट भविष्यमा सहकार्य र भाईचारा रहने विश्वास व्यक्त गरे। 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...