News Portal

अलमुल्ला एक्सचेन्ज र सुदुरपश्चिमेली सेवा समाज कुवेतद्वारा खुला भलिबल प्रतियोगिता हुने

हिमालीसंचार संवाददाता
५१८ पटक

कुवेत- अलमुल्ला एक्सचेन्ज र सुदुरपश्चिमेली सेवा समाज कुवेतले ईद छुट्टी पारेर भलिबल प्रतियोगिताको आयोजना भएको छ।पहिचानका लागि खेलकुद स्वास्थका लागि भन्ने मुल नाराका साथ सुदुरपश्चिम नेपाली समाज कुबेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन ईदकाे अवसर पारेर कुबेतको महाबुला खेल मैदानमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाली नयाँ बर्ष २०७९ काे उपलक्ष्यमा अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल कार्यक्रम सञ्चाचन गर्ने भएकाे हुँदा उक्त दिन हुने खेलमा कुवेतमा कार्यरत सम्पूर्ण खेल प्रेमी खेलाडी लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ।

पुरस्कारहरु
प्रथम ⏯️१०१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
द्वितिय ⏯️ ७५कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
तृतिय ⏯️ ३१ कुवेती दिनार ट्रफि मेडल प्रमाण पत्र
उत्कृष्ट खेलाडी उत्कृष्ट टिम सर्वाेउत्कृष्ट स्पाईकर खेलाडहरुलाई
मेडल सम्मान पत्र सहति सम्मान गरिने छ।

प्रतियाेगिता हुने
मिति = २०२२/५/६ गते (शुक्रबार)
समय बिहान = ८ बजे
स्थान =महाबुल्ला खेलमैदान
नाेट = सम्पर्कका लागि
अध्यक्ष =बिजय बम ठकुरी =6991 2096
संरक्षक तथा कार्यक्रम सयोजक बिकास सिंह ठकुरी =60767749
संरक्षक – राजन बम ठकुरी= 60021699
महासचिव गगन सिहँ बिष्ट =60956015

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...