News Portal

कुवेतमा पाल्पाका चुडामणि खनाल सम्पर्क बिहिन, खोजीका लागि अनुरोध

हिमालीसंचार संवाददाता
५२४ पटक

कुवेत। कुवेतस्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिखबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजीनीति शुरु भएको हो।

पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक गायब भएपछि उनका आफन्त ज्ञान प्रसाद पान्डेयले खनाल हराएको जानकारी गराएका हुन।

कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले यदि उनलाई देख्नु भएमा ज्ञान प्रसाद पान्डेयको सम्पर्क नम्बर ६६२०२५९९ र उनी कार्यरत कम्पनीको नम्बर ५५१२७३०८ सम्पर्क गरिदिनु हुन आफन्त पान्डेयले अनुरोध गरेका छ्न।

यस बारेमा नेपाली दूतावास कुवेतमा बुझ्दा हराएको भन्ने जानकारी प्राप्त भएको र खोजिकार्यको लागि पहल भएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...