News Portal

मार्मिक लोक सृजना “म कति रुनी” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५८ पटक

धादिङ – सङ्गीतकार प्रमोद पन्तको कर्णप्रीय सङ्गीतमा तयार भएको म कति रुनी बोलको मार्मिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टोखा नगर शिक्षा प्रमुख बाबुराम गौतमको मार्मिक शब्द लेखन रहेको सो गीतमा शारदा रसाइली र सन्दिप परियारको आवाज रहेको छ।मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ। भिडियो पिपिएम म्युजिक कृयसन च्यानलबाट सार्वजनिक गरिएको छ।

लिन्क

प्रतिकृया दिनुहोस्

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...