News Portal

धनकुटा सेवा समाज कुवेतद्वारा फुटबल खेलको आयोजना

हिमालीसंचार संवाददाता
४८८ पटक

कुबेत – धनकुटा सेवा समाज कुुुुवेतद्वारा आयोजित फुटबल खेल १ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिलस्थित सुक सवा फुटबल खेल मैदानमा सञ्चालन हुने भएको छ। फुटबल खेलमा कुवेतकाे ९ टीमकाे सहभागी हुने छ।

कुवेतमा खेल प्रेमी खेलाडीलगायत सम्पूर्ण खेल प्रेमी नेपालीहरुलाई उक्त दिन प्रतियोगितामा उपस्थित भई खेलको शोभा बढाइदिनको धनकुटा सेवा समाज कुवेतले आग्रह गरेको छ। फुटबल अहिले विश्वको सबैभन्दा लोकप्रिय खेल हो। फुटबल खेल्न जति रमाइलो हुन्छ, हेर्दा उति नै मजा आउँछ। बिजेता टीमलाई आकर्षण पुरस्कारकाे व्यवस्था गरिएको छ।

            खेल हुने:-

स्थान : फाहाहिल सुक सवा फुटबल मैदान
समय : बिहान ८ बजे
मिति : १ अप्रिल २०२२

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...