News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गजल

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    म लड्दा हेर्नेको ठुलो जमात देखियो,
    कसैको भरोसामा विश्वासघात देखियो।

    हिजो म रुदानि जसले सम्झाएको थियो,
    उसको आँखामा आँशुको वर्षात देखियो।

    जसले परिश्रम गरी अनाज फलाउछ,
    तर उही भोकै बसेको दिनरात देखियो।

    मैले उसलाई फूल पठाएको थिँए आज,
    फूलको बदलामा काडा सौगात देखियो।

    यो चोट मलाई अरु कसैले दिएको हो,
    डाक्टर भन्नुहुन्छ जन्मजात देखियो।।

    अम्बिका काेइराला
    – धुनिबेशी-६ धादिङ।

    प्रतिकृया दिनुहोस्

    चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन...

    नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

    नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार...

    इखा पुखु पुरानै स्वरूपमा फर्किंदै, काठमाडौं महानगरले सुरु गर्यो पुनर्निर्माण कार्य

    काठमाडौं, वैशाख ४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिच्छविकालीन शैलीमा निर्माण भएको ऐतिहासिक पोखरी...

    आजको राशिफल

    आज वैशाख ४, २०८२ (अप्रिल १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको संगठनात्मक समीक्षा र रणनीति तय गर्न केन्द्रीय समिति बैठक

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनको समग्र अवस्था, आगामी महाधिवेशनको तयारी...