News Portal

ए जिन्दगी !

हिमालीसंचार संवाददाता
६६० पटक

जिन्दगीलाई नाटकको संज्ञा दिन्छन् यहाँ
आफ्नो जिन्दगीदेखि वाक्क हुनेहरु

जिन्दगीलाई बोतलको संज्ञा दिन्छन् यहाँ
मर्नदेखि डराएर बाँच्न खोज्ने यी कातरहरु

जिन्दगीको परिभाषा पत्ता लगाउदैछन् यहाँ
हजारौं समाजलाई धोका दिएर

जिन्दगीको धरातललाई स्वीकार गर्दैछन् यहाँ
आफ्नो निर्वाण प्राप्त हुन नसक्नेहरु

जिन्दगीको साँध र सीमारेखा कोर्न चाहन्छन् यहाँ
आफ्नो देशान्तरलाई स्वीकार गर्न नसक्नेहरु

जिन्दगीलाई उपभोग गर्न चाहन्छन् यहाँ
अर्काका अनन्त इच्छा कामना फुटाउनेहरु

जिन्दगीलाई लुटाउन चाहन्छन् यहाँ
समाजमा प्रेमको परीक्षामा सफल हुन चाहनेहरु….!!

ऋतु सिंह
     चितवन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...