News Portal

मण्डली भु पु विद्यार्थी क्लबको १३ औ बार्षिक साधारण काठमाडौंमा सम्पन्न(फोटोफिचर )

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – मण्डली भु पु विद्यार्थी क्लबको बार्षिक साधारण सभा काठमाडौंको नयाँ बजार स्थीत सम्राट प्यालेसमा सम्पन्न भयाे।यस सस्थाको अध्यक्ष अर्जुन सिम्खडाको अध्यक्षता प्रमुख अतिथि समाजसेवी अग्रज ब्यक्ति बेग बाहादुर अधिकारी अधितिहरु भु पु प्रधानध्यापक नवराज अधिकारी उपाध्यक्ष भुपेन्द्र अधिकारी पुर्व अध्यक्ष ऋषि नेपाल भु पु बिध्यार्थीकाे सहभागी थियो।साेही बार्षिक साधारण मण्डली मा बि सस्थाको आजिबन सदस्य सुमन पन्तले बल नेट पम हस्तान्तरण गरे।

‌यस सस्थाले थप ६० जना आजिबन सदस्य लाई प्रमाणपत्र बितरण गरिएको हो।कार्यक्रममा उपस्थित सबैजनालाई भोजनको व्यवस्था पनि गरिएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...