News Portal

  • कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    कुवेत सिटी। नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा हिजो आयोजित कार्यक्रम नेपाली दुतवास कुवेतकाे हलमा सम्पन भयाे। ५०औं वार्षिकोत्सवको अध्यक्षता नेपाली दुताबास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रवासी नेपाली श्रमिकको दृष्टिमा अबको वैदेशिक रोजगार अनुभव अवसरहरु विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।

    कार्यक्रममा विषयवस्तु भन्दा बाहिर गएर पनि छलफल भएको थियो। कार्यक्रम संचालन नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने, सहभागीहरुलाई मिनिस्टर काउन्सिलर प्रकाशमणि पौडेलले स्वागत मन्तव्य दिएका थिए।

    अन्तरक्रिया कार्यक्रमा गैरआवासीय संघ कुवेतका पदाधिकारीहरुमा मन्तव्यकाे पहिलो प्रथामिकतामा राखिएको थियो भने, त्यसपछि मात्रै अरु सहभागीलाई बोल्न दिएको थियो। आफ्नो अनुभव साथै विभिन्न बिषयमा आवाज उठाएका थिए।अन्तरक्रिया कार्यक्रममा निम्नलिखित व्यक्तिहरु सहभागी भएका थिए।

    (१) रणध्वज लामा
    (२) सृजन केसि
    (३) सुमित्रादेवी पौडेल
    (४) रमिता तामाङ्
    (५) राम बस्नेत
    (६) नवराज पन्थी
    (७) टिकाराम आचार्य
    (८) इन्द्र पोखरेल
    (९) अधवा लिम्बु
    (१०) पुष्कर धामी
    (११) गंगा सुवेदी
    (१२) हरि लावती
    (१३) आनन्द आचार्य
    (१४) जयनारायण थारु
    (१५) सुनबहादुर तामाङ
    (१६) राजु गुरुङ
    (१७) खुम रायमाझी
    (१८) युवराज गैरे
    ((१९) माेहमद जयर
    (२०) राजेन्द्र बिरही
    (२१) रवि बन्जाडे
    (२२) निरमाया खडका
    (२३) गोविन्द बराल
    (२४) नवराज पराजुली
    (२५) खाेप गुरुङ

    अन्तरक्रिया कार्यक्रममा सबै जनाले कुवेतमा कामको अनुभव शेयर गरेका थिए भने, प्रायःजसो सबैले नेपाली दुताबास कुबेतको कमी कमजोरीहरु औल्याएका थिए।

    अन्तरक्रिया कार्यक्रममा सोधेका प्रश्नको जवाफ दिदै महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले म र दुतवासले गर्ने सहयोग तपाईहरु समक्ष सधै हुनेछ। तपाईंले दुतावासकाे हटलाईन टेलिफोन, इमेल तथा फेसबुक पेजकाे माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। महामहिम राजदूतले कुवेतकाे नियम कानुनलाई पालना गरेर अगाडि बढे कुनैपनि समस्या पर्दा दुतवास सहयाेग गर्ने तयार रहेकाे बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...