News Portal

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
६०२ पटक

सुजन कडेल धादिङ -नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय धादिङको आयाेजनामा धादिङ जिल्लाकाे धादिङ बेशिमा एक दिने अभिकर्ता पुनर्ताजगी कार्यक्रम  सम्पन्न भएकाे छ।                                                                  धादिङ शाखाका शाखा प्रमुख बिकाश न्याैपानकाे संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कम्पनीको क्षेत्रीय प्रबन्धक प्रकाश कुमार धिताल रहनुभएकाे थियाे भने बिशेष अतिथिमा काठमाडाै शाखाका बरिस्ठ एजेन्सी मेनेजर बद्री नाथ ढकाल रहनुभएकाे थियाे।

करिब १३० जनाकाे सहभागीता रहेकाे उक्त कार्यक्रममा कम्पनीको विभिन्न जीवन बीमा याेजनाकाे बारेमा छलफल गरिनुका साथै सहभागी अभिकर्ताहरु लागि जीवन बीमा अभिकर्ताकाे आधारभुत तालिम समेत प्रदान गरिएकाे थियाे।उपस्थित सम्पूर्ण व्यक्तिहरु उत्साहित हुँदै प्रचुर सम्भावना भएकाे बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स मार्फत सहभागी भइ बीमा ब्यबसायमा लाग्ने प्रणका साथ उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भयाे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...