News Portal

शहकारीकाे रकम हिनामिना गरेकोआराेपमा दुई कर्मचारी पक्राउ

हिमालीसंचार संवाददाता
३०९ पटक

रबिन्द्र बराल मोरङ -धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा रहेको श्री नमुना शहकारी संस्था लिमिटेडकाे रकम हिनामिना गरेको आराेपमा दुई जना पक्राउ परेका छन।उनीहरुले माथि सचालक समितिका सदस्य हरुले उनीहरु माथि मुद्दा दर्ता गराएकाे प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आ व२०७४ ०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा विभिन्न शिर्षकहरुमा शहकारीको रकम हिनामिना गरी ठगि गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ।                                        अनुसन्धानको लागि सोही संस्थाका लेखापालको रुपमा कार्यरत धनपालथान गाउँ पालिका ४ कर्सिया वस्ने वर्ष ६० को सविलाल राजवंशीले राजवंशीले रु१करोडौं ११ लाख ६२ हजार १सय ५१रुपैयाँ ८२ पैसा र संस्थामा सह-लेखापालको रुपमा रहेका वर्ष ५५ को राजकुमार राजवंशीले ७८ लाख १७ हजार ४ सय ४३रुपैयाँ २८ पैसा सहकारीको हिनामिना गरेको आराेपमा उनिहरुलाई बुधबार पक्राउ गरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धानका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...