News Portal

अवैध रकमसहित बुटवलबाट २ भारतीय र १ नेपाली पक्राउ

कपिल ज्ञवाली
५४१ पटक

१८ असोज, बुटवल – प्रहरीले बुटबलबाट अवैध नोटसहित २ भारतीय र १ नेपालीलाई पक्राउ गरेको छ ।

बुटवलको नेपाल गञ्जरोडस्थित ग्रान्ड होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली रकमसहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रहरी नायव उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा मेराजुन मिया, ईमरान खान र मेघनाथ कुशपडिया छन् । यीमध्ये कुशपडिया बाँकेका हुन् भने मिया र खान भारतको उत्तर प्रदेश बैराइच जिल्लाका हुन् ।

पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यलय, बुटबलमा राखेर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...