News Portal

हङकङमा कोभिडबाट चार जनाको मृत्यु नयाँ कोभिड केस अहिले सम्मकै उच्च

हिमालीसंचार संवाददाता
३७६ पटक

युवा राई हङकङ / हङकङले सोमबार २ हजार ७१ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै ४ हजार ५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को २ हजार ७१ केस दर्ज भएको जानकारी दिएको छ।                                                                                                                      सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १९ आयातित केस रहेका छन्।तिनीहरुमा धेरैजसो इन्डोनेसियाबाट आएका रहेका छन्। २,०५२ स्थानीय केसहरू पुष्टि भएकाे जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १९५७ केसहरू ओमिक्रोन र ३२ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। आज पनि झण्डै ४,५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।
अस्पताल अथोरिटीले थप ४ जना पुरुष वृद्ध विरामीको कोभिडबाट मृत्यु भएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...