युवा राई हङकङ – हङकङवासीहरूलाई महामारी राहतकोषको अपेक्षित हङकङ डलर २७ बिलियन बजेटको प्रतिभागको रूपमा हङकङ डलर १०,००० (अमेरिकी डलर १,२८२) को एक पटक भुक्तानी दिइनेछ। हङकङका बिभिन्न सहरबाट सोमबार १५३६ नयाँ कोरोनाभाइरस संक्रमकहरू पुष्टि गर्ने अपेक्षा गरेको छ।
मंगलबार दिउँसो साढे चार घण्टाको बैठक बस्ने व्यवस्थापिकाको वित्त समितिमा पेश गरिएको सरकारी कागजात अनुसार प्याकेजमा समावेश गरिएका ४८ वटा नयाँ उपायले भर्खरै कडा पारिएका सामाजिक दूरीका नियमहरूबाट प्रभावित धेरै क्षेत्रहरूलाई पनि समेट्नेछ। ब्यूटी पार्लर, पार्टी रुम जिम, चाइल्ड केयर सेन्टर, ट्राभल एजेन्टहरू, प्राविधिक स्टार्ट–अपहरू र फूल किसानहरू सहित अनुमानित ७,५०,००० मानिसहरू र ६७,००० व्यवसायिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
पहिले मासिक हङकङ डलर ३०,००० भन्दा कम कमाउने र अहिले एक महिनाभन्दा बढी समयदेखि बेरोजगार रहेका करिब ३,००,००० नागरिकहरूले हङकङ डलर १०,००० को दरले एक पटकको अनुदान प्राप्त गर्नेछन्।
वृद्ध र असक्षम हेरचाह गृहका कामदारहरूलाई प्याकेजको एक भागको रूपमा पाँच महिनाको लागि हङकङ डलर २,००० को मासिक सब्सिडी पनि प्रदान गरिनेछ।
यो सहरका कल्याणरी संस्थाका प्रमुखले सहरका ठूलो मात्रामा खोप नलिएका ज्येष्ठ नागरिकहरूलाई सुरक्षित राख्नको लागि उनीहरूको प्रयासको लागि पुरस्कार र प्रोत्साहनको रूपमा चित्रण गरेको छ।हङकङकी प्रमुख क्यारी लामले पहिलो पटक एन्टि–महामारी राहत कोषको नयाँ चरण घोषणा गरे। उनले भनिन् कि यो मंगलबारको वित्त समितिको बैठकमा अनुमोदन हुनेछ।
हङकङमा बेरोजगार भत्ताकाे लागि लाइन
हिमालीसंचार संवाददाता
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...
स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...
सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?
काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...
प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्मा पेस
काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...
बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत
काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...
- कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण
- कार्तिक १७ गते शनिबारको तपाईको आजको राशिफल
- तोलामा १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
- कार्तिक २२ गते बिहीबारको तपाईको आजको राशिफल
- कार्तिक २० गते मंगलबारको तपाईको आजको राशिफल
- प्रतितोलामा २४ सयले घट्याे सुनको मूल्य
- कार्तिक २६ गते सोमबारको तपाईको आजको राशिफल
- कार्तिक १८ गते आईतबारको तपाईको आजको राशिफल
- कार्तिक २३ गते शुक्रबारको तपाईको आजको राशिफल
- सभापति शेरबहादुर देउवालाई खुला पत्र