News Portal

‘मास्टर्नी’को ‘वैंशको गोली’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
३७८ पटक

काठमाडौं। हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन्। उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्दरसंगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको एरेञ्ज गरेका हुन, गीतमा टिका प्रशाई र हरी गिरी विमर्शीको स्वर छ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा अनितासँगै राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यले कम्मर मर्काएका छन्। गीतमा राजु र अनिता, मरिचमान र सविनाको जोडी बाँधिएको छ।

उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन र रंग संयोजन रहेको छ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...