News Portal

प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिने

हिमालीसंचार संवाददाता
३०७ पटक

युवा राई – हङकङ – हङकङको डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष बजेट घोषणा हुनुअघि प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिनको लागी सुझाव दिएको छ।डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष प्रस्तुत गरेका ३६ मध्ये १२ वटा सिफारिसहरू कोभिडसंग सम्बन्धित छन्। जसमा प्रत्येक हङकङबासीलाई १५ हजार हङकङ डलर दिन, र प्रत्येक भवनमा सरसफाइ र कीटाणुशोधनका लागि २० हजार हङकङ डलर अनुदान दिनेलगायत माग समावेश गरिएका छन।

डेमोक्र्याटिक पार्टीले शुक्रबारको पत्रकार सम्मेलनमा भनेको ६ महिनासम्म महामारीविरुद्धको कोषमार्फत रोजगार नभएका बेरोजगारी हरुलाई क्रमशः १० हजार हङकङ डलर अनुदान र ५ हजार हङकङ डलर भत्ता जारी गर्नसमेत सुझाव दिएको छ।
डेमोक्र्याटिक पार्टीले २३ फेब्रुअरीमा वित्तीय प्रमुख पल चान मो-पोले घोषणा गर्ने बजेटमा 2022/23 लाई लक्षित गरी उक्त प्रस्तावहरु सिफारिस गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...