News Portal

अष्ट्रेलियामा मृत भेटिइन् अर्की नेपाली महिला

हिमालीसंचार संवाददाता
४१२ पटक

सिड्नी। अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्।

गैरआवासीय नेपाली संघ(एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले दिएको जानकारीअनुसार ६ वर्षदेखि अष्ट्रेलियामा रहँदै आएकी प्रभा पाण्डे पौडेल गत बिहीबार आफ्नै घरमा मृत भेटिएकी हुन्। बुटवल स्थायी घर भएकी प्रभा ६ वर्षदेखि आफ्ना श्रीमानसँगै बस्दै आएकी थिइन्।

दुई महिनाअघि मात्र प्रभाले आफ्नो ६ साताको बच्चा पनि गुमाएकी थिइन्। अहिले स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...