News Portal

स्याङ्जाका टेकन गुरुङ कुवेतमा एक बर्षदेखि परिवारसँग सम्पर्क बिहीन

हिमालीसंचार संवाददाता
१५५६ पटक

कुबेत सिटी। कुबेतको अलसाय कम्पनी कार्यरत स्याङ्जा जिल्लाका टेकन गुरुङ एक वर्षदेखि घरपरिवारसँग सम्पर्क बिहीन भएका छन्।

घरपरिवारसँग सम्पर्क बिहीन भएका छोराको खोजी गरिदिन टेकनको आमाले आग्रह गरेकी छन्। उक्त कम्पनीमा कार्यरत टेकन के-कति कारणले कम्पनी छोडेर सम्पर्क विहीन रहे भन्ने बारे कुनै जानकारी नरहेकाे इन्द्र गुरुङले हिमालीसंचारसंगको कुराकानीमा भने। उनका अनुसार टेकन किचन हेल्परमा काम गर्थे।

साथै, कुवेतमा यदि कसैले टेकन गुरुङलाई देख्नू भएमा वा, चिन्नु भएमा तल दिईएको फोन नम्बरमा सम्पर्क गरि सहयोग गरिदिन हार्दिक अनुरोधसमेत गरिएको छ।

सम्पर्कका लागि:
ओम गुरुङ –  ९८५२७३५६
ईन्द्र गुरुङ – ६०६०१३४८

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...