News Portal

हङकङ ३०जनामा ओमिक्रोनको आशंका

हिमालीसंचार संवाददाता
३५७ पटक

युवा राई हङकङ – जनवरी ६ सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोविड १९ को नयाँ ३३ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,८३२ पुगेको छ।नयाँ पुष्टि भएका ३३ केसहरुमध्ये ३० ओमिक्रोनको भएको आशंका गरिएको छ। संक्रमित केसहरूमध्ये २८ जना आयातित रहेका छन्। जसमा २ चालक दलका सदस्य र ११ फिलिपिनो घरेलु कामदारहरू सामेल रहेका छन्।हङकङमा ओमिक्रोन तिव्ररुपमा फैलिने क्रम जारी क्याथे प्यासिफिकका विमान परिचारिकाबाट संक्रमित भएकी उनकी आमाबाट समुदायमा फैलिदै सङ्क्रमित हुनेको संख्या ४ पुगेको छ। यो फैलिने क्रम जारी रहेको जनाइएको छ।                                 त्यस्तै, १ केस मून प्यालेस क्लस्टरसंग सम्बन्धित रहेको छ।हङकङमा कोरोना सङ्क्रमित ३१५ जनाको उपचार भइरहेको छ।
थप ३३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।कून कुन ठाउमा लकडाउन र परीक्षण हुदैछ ।
कोविड १९ को प्रारम्भिक केसहरू देखिएपछि ब्लक सी, एबरडीनको पिक अन हाउस र नर्थ पोइन्टको सिटी गार्डेनमा लकडाउन गरी भाइरस परीक्षण गराउंनु पर्ने भएको छ।

अनिवार्य भाइरस परीक्षणसंक्रमित भएका क्याथे प्यासिफिककाविमान परिचारिकाकी आमा उनका साथीहरू र एक सर्वेक्षणकर्ता घुमफिर गरेका निम्न स्थानका बासिन्दाले अनिवार्य भाइरस टेस्ट गराउंनु पर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...