News Portal

सुदूरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बैतडीका मृगौला पीडित बमलाई आर्थिक सहयोग

नेपाली १ लाख ६ हजार २२ रुपैयाँ सहयोग !

हिमालीसंचार संवाददाता
६६४ पटक

कुवेत सिटी। सुदुरपश्चिमको बैतडी जिल्लामा पर्ने पुर्चौडी नगरपालिका-८ का मृगौला पिडित जनक बहादुर बमलाई कुवेतस्थित “सुदूरपश्चिमेली नेपाली समाज कुवेत”ले आर्थिक सहयोग गरेको छ।

उनको दुबै मृगौलामा समस्या उत्पन्न भएपछि घरको आर्थिक अवस्था कमजोर भएका कारण सुदूरपश्चिमेली नेपाली समाज कुबेतका सक्रिय सदस्य गणेश बहादुर चन्दको विशेष पहलमा संकलन १ लाख ६ हजार २२ नेपाली रुपैयाँ पिडितको परिवारलाई उक्त रकम सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज कुबेतका महासचिव गगन बिष्टले बताए।

महासचिव बिष्टले हिमालीसंचारलाई दिएको जानकारी अनुसार मृगौला पीडित बम धनगढीस्थित सेति अञ्चल अस्पतालमा उपचाररत छन्। मृगौला पीडित बमको उपचारमा सहयोगको अभियानमा साथ सहयोग गर्ने कुबेतमा रहेका सम्पुर्ण सहयोगीहरुलाई समाजले धन्यवाद तथा आभार ब्यक्त गरेको छ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमीप्रतिको कर्तव्यलाई आत्मसात गर्दै मध्यपूर्व क्षेत्र कुबेतमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेलीवासीहरूको सक्रियतामा स्थपना गरिएको समाजले उदेश्य प्राप्तिका लागि यस्ता सहयोग गर्दै आएको छ।

सहयोगी दाताहरु:
१) बिजय बम ठकुरी – १५ केडी
२) जगा बहादुर खत्री – ३ केडी
३) अम्मर खड्का – ८ केडी
४) गाेबिन्द धामी – ८ केडी
५ ) कूबिरजङ गुरुङ – १० केडी
६) तूलबहादुर गुरुङ – १० केडी
७) हिरा गुरुङ – ५ केडी
८ ) गाेपाल भट्ट – ६ केडी
९ ) देबराज भट्ट – ८ केडी
१०) हंस भूल – १० केडी
११) प्रकाश भण्डारी – १३ केडी
१२) मदन चन्द – ५.२५० केडी
१३) दुर्गा थिङ लामा – १० केडी
१४) वसन्त राना – १५ केडी
१५) प्रेम बम – २६ केडी
१६) बिरेन्द्र खत्रि – १० केडी
१७) गगनसिह बिष्ट – १० केडी
१८) थपेन्द्र देउवा – ५ केडी
१९) हेमन्त कडायत – ५ केडी
२०) बिकाश सिंह – ५ केडी
२१) धर्म रावत – ३ केडी
२२) चेतराज गिरी – ३ केडी
२३) बद्रि न्याैपाने – ५ केडी
२४) महेश कुमार – ५ केडी
२५) कालुसिङ बुढा – ३ केडी
२६) रतन गिरी बाजुरेली – २ केडी
२७) सिद्व भण्डारी – २ केडी
२८) महेश चन्द्र जाेशी – १० केडी
२९) बिक्रम सिंह – १० केडी
३०) राधेस्याम – ५ केडी
३१) बिनाेद खड्का – १० केडी
३२) निरुमाया खड्का – १.२५० केडी
३३) गणेश बहादुर चन्द – २७.५०० केडी

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...