News Portal

मधेशी समुदायका महिलाहरुले मनाए जितिया पर्व

हिमाली संचार संवाददाता
६७६ पटक

रबिन्द्र बराल – प्रगतिशील, फेडरेशन अवसर संयुक्त महिला संजाल रंगेलीले मंगलबार बिहानै देखि विभिन्न जितिया तथा नेपाली गितहरुमा नृत्य गरेर मनाेरञ्जन गरेका थिए ।

रंगेली नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दे जितिया पर्व मनाएका हुन।

उनिहरुले जितमान राजाकाे मुर्तिलाई विशेष पुजाअाजा गरेर मंगलबार एक कार्यक्रमकाे अायाेजना गरेका हुन ।

महिलाहरुले उक्त व्रत श्रीमान, छाेराछाेरी हरुकाे मात्रै नभए र देश र जनताकाे लागि समेत महिलाहरुले व्रत लिने गरेको स्थानीय उर्मिला देवि मंन्डलले बताए ।

नयाँ दुलहिहरुले बिवाहा गरेको पहिलो साल अाफ्नाे माईति घरमा गएर उनिहरुले जितिया पर्व मनाउने प्रचलन रहेको समेत बताए ।

साे कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत सुर्य बहादुर थापा, भुमा पराजुली, सिता श्रेष्ठ, वडा सदस्य जनार्दन साह, लगायतकाे उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक, समाजसेवी गरि ५ जना महिला हरुलाई सम्मान समेत गरेका छन। साे संस्थाले हेम कुमारी बराल, उर्मिला शाह, मुना कार्की, नृजा बेगम र बिमला शाहलाई सम्मान गरेको हो ।

कार्यक्रममा संयुक्त नगर महिला संजाल कि अध्यक्ष राधा देवि मंन्डलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...