News Portal

  • कुवेतमा यसरी मनाईयो लुम्बिनी दिवस कार्यक्रम

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेत १६७अैा लुम्बिनी दिवस बिभिन्न कार्यक्रमका बिच ०२/१२/२०२१का दिन कुवैतको अति रमणिय ठाउँ अेाफ्रामा मनाएको हो।

    सँस्थाका अध्यक्ष नेत्र पेमि मगरको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सँन्चालन संस्थाका सचिव शकर पैाडेलले गर्नु भएको थियो भने, उपस्थित सदस्य तथा पाहुनाहरुलाई सँस्थाका प्रथम उप अध्यक्ष असोक अेास्तिले स्वागत मन्तब्य द्दारा स्वागत गर्नु भएको थियो।कार्यक्रमा लुम्बिनि समाजको स्थापना कालदेखि संस्थाका हरेक अभियानमा सकारात्मक हैासला सहयोग गर्ने गायक तथा सामाजिक ब्यक्ति बिबि मल्लको प्रमुख अतिथ्यता, बिषेस अतिथि सँस्थाका सँरक्षक रमेश पाल्पालिले गर्नु भएको थियो।

    दिवसको अवसरमा दिप प्रज्वलन गरि भब्य रुपमा मनाइएको थियो। त्यसैगरि कुवैतमा खेलकुद क्षेत्रबाट सँस्थाको गरिमा बडाउने लुम्बिनि समाज नेपाल कुवैतका खेलाडी हरुलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा नेपालका मैालिक बाजाको साथ नाजगान गरि मनाइएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...