News Portal

प्रवासी नेपाली मन्च कुवेतको अन्तरक्रिया कार्यक्रम तथा बनभोज सम्पन्न

हिमालीसंचार संवाददाता
४३९ पटक

कुवेत -प्रवासी नेपाली मन्च कुवेतले १०औ रास्ट्रिय महाधिवेसन अवशरमा अन्तरक्रिया कार्यक्रम तथा बनभोज कार्यक्रमको आयोजना गरेको थियो | प्रवासी नेपाली मंच कुवेतका सदस्य हरुको बाक्लो उपस्थितिमा भव्यताका साथ दशौ रास्ट्रीय महाधिवेशन सफलताको कामाना गर्दै मनाए नेकपा एमाले का सदस्य मात्र सहभागिता भएको कार्यक्रममा प्रवासी नेपाली मंच कुवेतका अध्यक्ष राज कुमार थापाले अध्यक्षयता गरेका थिए |

गणेश रावतले संचालन गरेको कार्यक्रममा रुपेन हमालको मन्तयवद्दारा उपस्थित सदस्यलाई स्वागत गरेका थिए |कार्यक्रमको बारेमा कार्यक्रम संयोजक सन्तोष तामांगले स्पस्ट पारेका थिए| अहिलेको परिस्थितिमा देशमा नेकपा एमाले किन ? भन्ने बिषयमा दुर्गा प्रसाद शर्मा, गंगादेवी सुबेदी, बिदुर कार्की, शंकर पौडेल र दुरपता नेपालीले अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्ना बिचार राख्दै दशौ रास्ट्रिय महाधिवेशन लागी सफलताको शुभकामना दिनु भयो |

प्रवासी नेपाली मंच कुवेतका अध्यक्ष राज कुमार थापाले नेकपा एमालेको नारा “दक्षिणपन्थी अवशरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ , जबजको मार्गदर्शनमा समाजवादको निर्मार्ण गरौ” बिषयलाई स्पस्ट पार्दै सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रवासी नेपाली मंच कुवेतमा आबद्द भई नेकपा एमाले मार्फत देशलाई सम्वृद्धि तिर लैजाने अभियानमा आफ्नो योगदान पुराउन आवाहन गर्दै अन्तरक्रिया तथा बनभोज कार्यक्रमको समापन गर्नु भएको थियो |

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...