News Portal

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्तमा ८ सैनिकको मृत्यु

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौं आर्मेनिया अजरबैजानका सेनाबीच भएको पछिल्लो भिडन्तमा परी जना सैनिक मारिएका छन्।दुबै मुलुकको साझा सीमानामा मंगलबार भिडन्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् उक्त भिडन्तमा आफ्ना सैनिकको मृत्यु भएको १० सैनिक घाइते भएको अजरबैजानको रक्षामन्त्रालयले जनाएको

आर्मेनियाली अधिकारीका अनुसार आफ्नोतर्फ जना सैनिकको मृत्यु भएको भने १३ जना सैनिक कब्जामा परेका छन् त्यस्तै आफ्ना २४ जना सैनिक हराइरहेको अधिकारीले बताएका छन्

दुबै पक्षले एकअर्कामाथि भिडन्त सुरु गरेको आरोप लगाएको अलजजिराले बताएको रुसी रक्षामन्त्री सर्गेइ शोइगुले दुबै मुलुकका रक्षामन्त्रीसँग कुरा गरेपछि मंगलबार राति नै भिडन्त अन्त्य भएको समाचारमा उल्लेख

आर्मेनिया अजरबैजान पूर्व सोभियत संघमा आबद्ध मुलुक हुन् नागोर्नोकाराबाख क्षेत्रलाई लिएर दुबै मुलुकबीच गत वर्ष समेत लडाइँ भएको थियो गत वर्षको भिडन्तमा परी झण्डै हजार मानिसले ज्यान गुमाएका थिए

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...