News Portal

  • म लडेको देखेर, दुश्मन पनि खुब रमायो!

    हिमालीसंचार संवाददाता
    ५९६ पटक

    गजल

    म लडेको देखेर दुश्मन पनि खुब रमायो,
    हाँस्न पो पायो, भन्नुस् त, अरु त के पायो?

    डाक्टर संग उधारो मागेर लिएको थिएँ,
    सिरानीमा ओखती थियो कसले खायो?

    आउछु नभनि आयो, सुस्तरी चालमारेर,
    गाजा-बाजा नबजाई दशा डौडेर आयो।

    इमर्जेन्सी वार्डमा म छट्पटीरहेकै बेला,
    मलाई कुर्ने साथी हस्पिटल भित्रै निदायो।

    चोटले प्रतियोगिता राख्थ्यो बेलाबेलामा,
    दुःख पाउनु रै’छ यो कालले पनि बचायो।

    इन्द्र कुमार राई “कोयी”
    सुङदेल -७, केपिलासगढी पालिका, खोटाङ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...