News Portal

पर्बतमा १२ बर्षिया बालिका बलात्कृत, आरोपी छन्त्याल फरार

हिमाली संचार संवाददाता
६८२ पटक

पर्वत – पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ बर्षिया बालिका बलत्कृत भएकी छन भूक देउराली बस्ने २२ बर्षिय सविन छन्त्यालले असोज १३ गते –शनिबार) राती १२ बजे बलात्कार गरि फरार भएका हुन ।

घरमा सुतेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पिडीतका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन  बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन । बैदेशिक रोजगारीका लागि बिदेश उड्ने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरि खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

असोज महिना लागेपछि पर्वतमा ३ जना बालिका बलात्कृत भएका छन । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ बर्षिय बालिका बलात्कृत भएकी थिइन भने कुस्मा नगरपालिका २ मा पनि २० बर्षिय बिनोद नेपालीले १३ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेको बुद्धसंदेशले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...